नेपाली विद्यार्थीले बनाए इलेक्ट्रिकल भेहिकल

३ चैत, काठमाडौं । थापाथली इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत विदार्थीहरुले इलेक्ट्रिकल भेहिकल (ईभी) बनाएका छन् । उनीहरुले मान्छे बोक्न वा सामान ढुवानी गर्नका लागि नभई आगामी सेप्टेम्बरमा आयोजना हुन लागेको विश्व प्रतिस्पर्धाका लागि भेहिकल बनाएका हुन् । उनीहरुले तयार गरेको भेहिकलको चेसिस मात्र तयार गरिएको छ । सिरेटो टिमका अनुसार कलेजको परीक्षाका कारण ईभीको बाहिरी भाग […]

Continue Reading

जिन्दगी भनेको भोगाइ, सिकाइ र गराइको त्रिवेणी हो

मलाई लाग्छ, जिन्दगी भनेको भोगाइ, सिकाइ र गराइको त्रिवेणी हो । मलाई आफ्नो जिन्दगीको भोगाइले धेरै कुरा सिकायो । सिकेको कुराले केही गरायो । म जन्मँदा आँखा देख्न सक्थें । एउटा सामान्य परिवारमा जन्मिएँ । सामान्य वातावरणमा सामान्य जीवनयापन गरिरहेकी थिएँ । १६ वर्षको उमेरमा चिकित्सकको लापरबाहीबाट आँखाको ज्योति गुमाउन पुगें । मेरो जिन्दगीमा आइपरेको […]

Continue Reading