संसदीय दल र केन्द्रीय कमिटीको दुवै बैठकमा नजाने नेपाल समूहको निर्णय

६ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको समूहले भोलि शनिबार बोलाइएको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ । एमाले अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बिहान संसदीय दल र केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । तर नेपाल समूहले दुवै बैठकमा नजाने […]

Continue Reading