खाना खाँदा यसकारण राम्रोसँग चपाएर खानुपर्छ

धेरैजसो मानिसहरु खानेकुरा कसरी खाने ? कति खाने ? भन्ने कुरालाई नजरअन्दाज गरिदिन्छन् । अझ भनुँ, राम्रोसँग चपाएर खानुपर्छ भन्ने कुरालाई त त्यति ध्यान नै दिँदैनन् । तर पाचनक्रियाको लागि यो धेरै महत्वपूर्ण कुरा हो । जब हामी पाचनक्रियाको कुरा गर्छौं, यसको प्रसङ्ग पेटबाट सुरु हुन्छ भनेर बुझ्ने गर्छौं । तर वास्तवमा खानेकुरा पेटमा नपुग्दै […]

Continue Reading

निकै छ बर्राेको औषधीय महत्व

बर्राे एक पतझर जातिको रुख हो । आयुर्वेदमा त्रिफलाको रुपमा व्याख्या गरिएको यो एक बहुउपयोगी वनस्पति हो । वनस्पति विभागका अनुसार बर्राे नेपालबाहेक पनि भारत, पाकिस्तान, श्रीलंका, बर्मा, थाइल्याण्ड, इण्डोनेसिया, चीन, मलेसिया लगायत नेपालको उष्णप्रदेशीय जंगलहरूमा ३०० मिटरदेखि ११ सय मिटरसम्मको दुरीमा पाउन सकिन्छ । मंसिरदेखि फागुन महिनासम्म बर्राेको फल संकलन गर्ने गरिन्छ । फल […]

Continue Reading