रेमिट्यान्सको जग हल्लिएको वर्ष हो दुइ हजार सतहत्तर

१ वैशाख, काठमाडौं । पूर्वी चितवनका राजन रिजालले काठमाडौंका म्यानपावर कम्पनीहरुको चक्कर काटेको एक हप्ता बित्यो । कोरोना महामारीका कारण बिथोलिएको विदेशमा काम गर्न जाने उनको डेढ वर्षदेखिको योजना यो पटक पनि पूरा हुने छाँट छैन ।‘म गाडी चलाउने मान्छे, जुन कम्पनी पनि कन्स्ट्रक्सन कम्पनीमा अरु नै काममा जाने हो भने मात्रै डिमान्ड (माग) आएको […]

Continue Reading

नेपाली विद्यार्थीले बनाए इलेक्ट्रिकल भेहिकल

३ चैत, काठमाडौं । थापाथली इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत विदार्थीहरुले इलेक्ट्रिकल भेहिकल (ईभी) बनाएका छन् । उनीहरुले मान्छे बोक्न वा सामान ढुवानी गर्नका लागि नभई आगामी सेप्टेम्बरमा आयोजना हुन लागेको विश्व प्रतिस्पर्धाका लागि भेहिकल बनाएका हुन् । उनीहरुले तयार गरेको भेहिकलको चेसिस मात्र तयार गरिएको छ । सिरेटो टिमका अनुसार कलेजको परीक्षाका कारण ईभीको बाहिरी भाग […]

Continue Reading

कौसी खेती गर्ने ५ सय घरधुरीलाई अनुदान दिने भएको छ

बागमती प्रदेश सरकारले कौसी खेती गर्ने ५ सय घरधुरीलाई अनुदान दिने भएको छ । चालु आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटले एक वर्षभरिमा ५ सय घरधुरीलाई अनुदान दिएर कौसी खेतीमा आकर्षित गर्न लागिएको प्रदेश सरकार अन्तर्गतको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख निर्मल गदालले जानकारी दिए । केन्द्रका अनुसार काठमाडौं उपत्यकामा कौसी खेती गर्न सकिने करिब […]

Continue Reading

साथी हरु जस्तै मलाई मलाई पनि स्कुल जान मन लाग्छ !

७ चैत, टीकापुर । बालबालिकाले पढ्न पाउने अधिकारलाई नेपालको संविधानले सुरक्षित गरेको छ तर छोरीहरु पढ्ने, खेल्ने उमेरमा हिलो र माटोमा श्रम बगाउन बाध्य छन् । पारिवारिक समस्या अभिभावकको कमजोरीका कारण पढ्ने चाहना हुँदाहुँदै पनि कतिपय छोरीहरु श्रमिकका रुपमा उद्योग, इँटाभट्टा तथा घरमा कडा श्रम गरेर जीविका चलाइरहेका छन् । टीकापुर नगरपालिका–१ विजयनगरकी अन्जुमा चौधरी […]

Continue Reading